२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
कविताको मूल्य र मूल्य राखेर मूल्यबोध !

साथीहरूले भने दाइ दुई घण्टा ध्यानमा बस्नुपर्यो। मैले कुरा बुझिनँ र चुप बसेँ। उनीहरूले त्यसलाई प्रष्ट पार्दै भने : दुई घण्टा हामी कोही बोल्दैनौ। पुराका पुरा दाइलाई सुन्छौँ। क्रमश: धादिङ, काठमाडौँ, रेडियो नेपाल, बीबीसी, महाकाव्य, मदन पुरस्कार र १० वटा कविता एकै ठाउँमा सुन्छौँ। एउटा भव्य बैठकी । चुपचाप चुपचाप