© 2023
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश व्यापार मन्त्री महामहिम डा. थानी बिन अहमद अल जेयोउदीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा सम्माननीय सभामुख अर्यालले वर्तमान संसद गठन भएपछि यूएईको तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै यस भ्रमणले नेपाल–यूएई सम्बन्धलाई नयाँ