© 2023
कञ्चनपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत ल्याउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)

कञ्चनपुर, २२ फागुन: कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार