© 2023
काठमाडौँ। कतारको राजधानी दोहामा ‘हलाल कतार महोत्सव’ को १४ औँ संस्करण फेब्रुअरी आयोजना भइरहेको छ । यस महोत्सवमा कतार लगायत अन्य विभिन्न मुलुकका ठूलो संख्यामा पशुपालक कृषकको सहभागिता रहेको छ । पवित्र रमजान महिना शुरु हुनुभन्दा केही दिनअघि आयोजित यस वार्षिक उत्सवले कतारको समृद्ध पशुपालन तथा गोठाला परम्पराको उत्सव मनाउने