© 2023
तेहरान। इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक भवनमा शनिबार विस्फोट भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सरकारी टेलिभिजनले शहरको मोआलेम बुलेभार्डमा रहेको आठ तले भवनमा विस्फोट भएको र विस्फोटबाट दुई तलामा व्यापक क्षति पुगेको बताइएको छ । विस्फोटका कारण केही सवारी साधन र पसलहरूमा क्षति भएको जनाइएको