© 2023
काठमाडौं। नखिपोट युथ क्लबको आयोजनामा पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा हालसम्म पुरुषमा १८ तथा महिलामा ७ टिमको सहभागिता निश्चित भएको आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। उनले टिम दर्ताको समय शुक्रबारसम्म रहेकाले सहभागी टिमको संख्या बढ्न