© 2023
काठमाडौँ। अभिनेता निखिल उप्रेतीले नेपाली चलचित्र क्षेत्रको घेरालाई फराकिलो बनाउँदै विश्व बजारमा प्रतिष्पर्धा गर्न कलाकार र पत्रकारबीच प्रगाढ सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । एक कार्यक्रममा बोल्दै उहाँले चलचित्र उद्योगको विकासका लागि युवा ऊर्जा र सत्यपरक पत्रकारिता अपरिहार्य रहेको बताउनु भयो । उप्रेतीले कलाकार र पत्रकार एउटै सिक्काका दुई पाटा

अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज यहाँस्थित बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’