© 2023
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने केही सत्तापक्षीय सांसदहरूको गतिविधिप्रति आपत्ति जनाउँदै आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छैन भन्ने पक्षमा उभिनुपर्ने बेला केही सांसदहरू उल्टै नेपालले