२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
नोबेल कलेजका एक शिक्षक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

काठमाडौँ । प्रहरीले नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षकलाई पक्राउ गरेको छ । आफ्नै कलेजकी एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । कक्षा १२ का विद्यार्थीहरुले ती छात्रामाथि दुर्व्यवहार गरिएको भन्दै आज बिहानै देखि नाराबाजी गरेका छन् । उनीहरुले आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन्