२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुलेका पर्यटकीय स्थल पर्यटकको पर्खाइमा (फोटो फिचर)

काठमाडौं । वायु प्रदूषणका कारण केही दिनअघिसम्म धुम्म बनेका पर्यटकीय क्षेत्र अहिले खुलेका छन् । हिमालदेखि तराईसम्मकै पर्यटकीय स्थल अहिले मनमोहक देखिन्छन् । सरकारले वार्षिक १८ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका लागि पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने हुन्छ । अहिले पर्यटकीय गन्तव्यहरुका राम्रोसँग प्रचार हुन सकेको छैन ।