© 2023
काठमाडौँ । प्रश्तावित पर्यटन विधेयकले संघीय संरचनालाई स्वीकार गर्न नसकेको सरोकारवालाहरुले आरोप लगाएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बिहीवार बसेको बैठकमा पर्यटन विधेयकसम्बन्धी छलफलमा सहभागीहरुले विधेयकलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहले विधेयकले संघीय संचरचनालाई बेवास्ता गरेको, पदयात्रा र मिनि क्यासिनोलाई समेट्न नसकेको बताए । नेपाल