२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
वीरगञ्जमा मधेसकै पहिलो चिडियाखाना बन्ने

पर्सा । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकामा पर्सा प्राणी उद्यान चिडियाखानाको शिलान्यास गरेका छन् । सरकारले अनुमति दिएसँगै वीरगञ्ज महानगरपालिका- ३२ रामवनमा मन्त्री यादवले बिहीबार चिडियाखानाको शिलान्यास गरेका हुन् । ५० हेक्टर क्षेत्रफल रहेको चिडियाखाना एक अर्ब एक करोड ७ लाख रुपैयाँको लागतमा निर्माण हुनेछ ।