२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तानको कीर्तिमानी जित

काठमाडौं। कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिदेशीय सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ। बुधबार दक्षिण अफ्रिकाले पाकिस्तानलाई ३५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पाकिस्तानले एक ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा ३५५ रन जोडेको हो। घरेलु टोली पाकिस्तानले लक्ष्य पूरा