१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानमा चार करोड बढी बालकालिकालाई पाेलियाे खोप

इस्लामाबाद। पाकिस्तानमा सन् २०२६ को पहिलो राष्ट्रव्यापी पोलियो विरोधी अभियान सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ । अभियान अन्तरगत देशभरका चार करोड ४० लाख भन्दा बढी बालबालिकलाई खोप लगाइएको राष्ट्रिय आपतकालीन अपरेसन सेन्टरले सोमबार जनाएको छ । आधिकारिक तथ्याङ्क अनुसार पूर्वी पञ्जाब प्रान्तमा दुई करोड २९ लाख दक्षिणी सिन्धमा एक करोड