© 2023
काठमाडौँ। मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘पारदर्शी समाज’ गठन गरिएको छ । पूर्वराजदुत दीपकुमार उपाध्यायको अध्यक्षतामा समाज गठन गरिएको हो । समाजको सदस्यहरुमा वासु दाहाल, सन्तोष गिरी, सोमबहादुर थापा र मुमाराम खनाल रहेका छन् । संस्थाले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक निकायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउन नागरिकस्तरबाट खबरदारी गर्ने