१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पुराना सिक्काहरु संकलन गर्ने दाजुबहिनी सम्मानित

भक्तपुर। भक्तपुरमा पुराना सिक्काहरु संकलित गर्ने दुई दाजुबहिनी सम्मानित भएका छन् । भक्तपुर घर भई हाल काठमाडौं वस्ने एकै परिवारका दुई दाइबहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ल सम्माति भएका हुन् । श्री सरस्वती माध्यमिक विद्यालय चाँंगुनारायण नगरपालिका ८ भक्तपुरको ६४ औं वार्षिकोउत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । बागमती प्रदेशका