२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित

मोरङ। कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका १०० भन्दा बढी खेलाडीलगायतलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन कार्यक्रमअन्तर्गत पदक विजेता प्रदेशका खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारलाई नगदसहित सम्मान