© 2023
कर्णाली। निर्वाचन सुरक्षालाई केन्द्रित गरेर सुर्खेत प्रहरीले तालिमप्राप्त कुकुर (के–९)सहित लागुऔषध तथा विस्फोटक पदार्थको चेकजाँच सुरु गरेको छ । निर्वाचन सुरक्षालाई लक्षित गरी केनाइन शाखा कोहलपुरबाट दुईवटा तालिमप्राप्त कुकुरको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेत, लागुऔषध नियन्त्रण शाखा सम्मिलित २५ जनाको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना चेकपोष्टबाट चेकजाँच सुरु गरिएको