© 2023
काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले आगामी वैशाख २१ गते हुने निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न आन्तरिक एकता नै मुख्य बल भएको बताउनुभएको छ । ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महर्जनले अन्य कुराहरूलाई थाँती राखेर सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्न