२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
महानगरको अल्टिमेटमपछि फनपार्कले तिर्‍यो कर

काठमाडौं । काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले कर तिरेको छ । काठमाडौं महानगरपालिकाले हिजो २४ घण्टे अल्टिमेटम दिएर पत्र काटेपछि आज फनपार्कले महानगरलाई १७ लाख ३७ हजार मनोरञ्जन कर बुझाएको हो । फनपार्कले सञ्चालनमा आएको ७ वर्षपछि पहिलो पटक महानगरलाई कर तिरेको हो ।