२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कीर्तिमानी आरोही फूर्बाले बूढानिलकण्ठको झन्डा सगरमाथा पुर्‍याउने

काठमाडौं । १६ औं पटक सगरमाथा आरोहणका लागि जान लागेका कीर्तिमानी आरोही फूर्बा शेर्पाले ’यो पटक एभरेष्ट समिटमा बुढानीलकण्ठ नगरपालिकाको झण्डा लैजाने भएका छन् । शेर्पाले यस पटकको आरोहणका क्रममा नगरपालिकाको झन्डै लैजाने प्रस्ताव गरेपछि नगरपालिकाले तत्कालै स्वीकार गरेको उपप्रमुख अनिता लामाले जानकारी दिइन् । नगरपालिकाका तर्फबाट नगरप्रमुख, उपप्रमुख, प्रमुख