२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
किङडम र फेरिल्यान्डलाई उपाधि

काठमाडौँ। किङडम हिमालयन र आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । किङडम जुनियर ब्वाइज तथा फेरिल्यान्ड जुनियर गल्र्समा च्याम्पियन बने । बालुवाखानीस्थित आयोजकको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा किङडमले न्युटनलाई ३५–२५ ले पराजित गर्यो । किङडमका प्रवेश लामाले १६ अंक जोडे । कुनैपनि