२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रहरी महानिरीक्षक कुँवर आजदेखि घर जाँदै, को बन्ला नयाँ आईजीपी…

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर आजदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । कुँवरसहितका ९ जना उच्च अधिकारीहरु आजदेखि अवकाशमा जान लागेका हुन् । तर सरकारले अहिलेसम्म नयाँ आईजीपी कसलाई बनाउने भन्ने टुंगो लगाएको छैन । आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना