१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

बागमती। बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरुले प्रदेशसभा सदस्य पदबाट आज राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । आज साँझसम्म नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेपाल