२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्री बिराज भक्त श्रेष्ठको स्काउट सपथ, स्काउटमा राजनिति नर्गन चेतावनी

काठमाडौं: युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा लिएकाछन् । बिहिबार स्काउट प्रधान कार्यालय लैनचौरमा आयोजित एक समारोह बिच मन्त्री श्रेष्ठले नेपाल स्काउट ऐन २०५० मा व्यवस्था भएअनुसार प्रमुख स्काउटको पद तथा गोपनियताको सपथ लिएका हुन् । सोही अवसरमा युवा तथा खेलकुद मन्त्रालय सचिवसुमनराज