२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
विस्काः जात्रा बुद्धकृष्णले नवौँपटक जिब्रो छेडे (फोटोफिचर)

भक्तपुर I भक्तपुरको बोडेस्थित विस्काः जात्रा ‘विस्केट जात्रा’ अन्तर्गत अन्तिम दिन बिहीबार बुद्धकृष्ण बाग श्रेष्ठले  नवौँपटक जिब्रो छेड्नु भएको छ । श्रेष्ठले जिब्रो छेडेपछि उहाँलाई नगर परिक्रमा गराईएको छ । फोटो: रत्न श्रेष्ठ- रासस