© 2023
तनहुँ। तनहुँको भिमादमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । भिमाद नगरपालिका–६ स्थित बेष्ट ब्वाई क्लबको आयोजनामा माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेष्ट ब्वाइज भलि फेस्ट–२०८२’ प्रतियोगिता हुनलागेको हो । प्रतियोगितामा विजेता समूहले रु तीन लाख एक हजार ९९, उपविजेताले नगद रु दुई लाख एक सय ९९