© 2023
कञ्चनपुर। महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त मेयर कप क्रिकेट प्रतियोगितामा भीमदत्त र दोधारा चाँदनी नगरपालिका विजयी भएका छन् । प्रतियोगिताको तेस्रो खेलमा पुनर्वास नगरपालिकालाई २ विकेटले पराजित गर्दै दोधारा चाँदनीले पहिलो जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वासले १८ दशमलव ४ ओभरमा सवै विकेट गुमाएर