© 2023
काठमाडौँ: गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको 'आर'शालामा साहित्यकार भूषिता वशिष्ठको काव्यवाचन सम्पन्न भएको छ ।साहित्यको अध्ययन र अन्वेषणमा क्रियाशील भूषिताले झण्डै सात वर्ष पहिले पनि पलेँटीको मञ्चमा आफ्नो छन्द काव्यवाचन प्रस्तुत गरेकी थिइन् । यसपालिको पलेँटीमा अग्रज र समकालीन कविका डेढ दर्जन काव्यात्मक रचनाहरू समेटिएका थिए । पलेँटीका बाद्यवादकसहित मञ्चमा

काठमाण्डौ: छन्द कविता प्रेमीका निम्ति पलेँटीले यसपल्ट भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ । भूषिताले झण्डै सातवर्ष पहिले पनि पलेँटीमा