© 2023
भक्तपुर । गोलाकार पारेर काटिएका मूलाका चानालाई सिन्काले घोचेर डल्लो र अली लाम्चो बनाइएको भातमा अड्याइएको छ । छरिता रोटीसँगै क्वाँटीलगायत विभिन्न तरकारी र खानेकुरा एउटा ठूलो पातमाथि राखिएका छन् । त्यही पातलाई नाङ्लो वा किस्तीमाथि राखेर रक्षाबन्धन धागो र सिन्दुरसमेत त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर यहाँका किसान