१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
भ्रष्टाचारको आरोपमा चीनका पूर्व न्यायमन्त्रीलाई जन्मकैदको सजाय

बेइजिङ। एक दशकभन्दा बढी अवधिमा झण्डै दुई करोड अमेरिकी डलर घुस लिएको अभियोगमा चीनको एक अदालतले पूर्वन्यायमन्त्रीलाई सोमबार आजीवन कारावासको सजाय सुनाएको छ । सन् २०२० देखि सन् २०२३ सम्म ६४ वर्षीय ताङ यिजुन चीनको न्यायमन्त्री रहनुभएको थियो । उहाँले लियाओनिङ प्रान्तका गभर्नर र निङ्बो शहरका लागि चिनियाँ कम्युनिस्ट पार्टी