१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल

बागमती। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल राखिने भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार भिमफेदी कारागार र जिल्ला प्रशासन कार्यालयका एक–एक अस्थायी मतदानस्थल राखिने भएको हो । भिमफेदी कारागारमा ७२ पुरुष र तीन महिला गरी ७५ जना कैदीबन्दी मतदाता र जिल्ला प्रशासन