© 2023
काठमाडौँ । मधेश प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दलबीच सहमति जुटेपछि मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मङ्गलबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले ५ मन्त्रीहरूलाई पद तथा गोपनीयता शपथ ग्रहण गराउनु भएको छ । बिस्तार पछि मधेश प्रदेश सरकार १२ सदस्यीय भएको छ

हेटौँडा। जनमत पार्टीले मधेश प्रदेश सरकारमा आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको छ। संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई

सो संशोधनको कार्यबाट आन्दोलनमा रहेका मधेस प्रदेशअन्र्तगत चौथो तथा पाँचौँ तहका करिब एक हजार आठ सय स्वास्थ्यकर्मी कर्मचारीको वृत्ति विकासमा