१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन । यहाँ फरक समयमा हिमपात भएकाले मतदान केन्द्रको अनुगमन गर्न केही समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष गरी हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको  अनुगमनमा समस्या भएको जानकारी दिनुभयो ।