१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा

काठमाडाैँ । मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा सुरु हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत सो सेवा परीक्षणका रुपमा सुरु गर्न लागिएको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै आगामी असार २३ गते मङ्गलबारदेखि उक्त प्रसारण लाइनमा २२० किलो