२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी–२० अन्तर्राष्ट्रियबाट मिचेल स्टार्कको सन्यास

काठमाडौँ । अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३५ वर्षीय स्टार्कले अब टेस्ट र २०२७ मा हुने एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले अन्तिम टी–२० खेल २०२४ को विश्वकपमा खेलेका थिए । स्टार्कले ६५ टी–२० खेल्दै ७९ विकेट लिएका छन् ।

मिचेल स्टार्क ११ करोड ७५ लाखमा दिल्लीमा अनुबन्धित

काठमाडौँ । मिचेल स्टार्क दिल्ली क्यापिटल्समा अनुबन्धित भएका छन् । साउदी अरेबियामा जारी आईपीएलको मेगा अक्सनमा उनलाई दिल्लीले ११ करोड

स्टार्क बने विश्वकप इतिहासकै महान् बलर, मालिंगालाई पछि पार्दै विश्व…

एजेन्सी । मिचेल स्टार्क विश्वकप इतिहासकै उत्कृष्ट बलर बनेका छन् । स्टार्क एकदिवसीय र टी–२० ढाँचामा संयुक्त रुपमा विश्वकपमा सर्वाधिक

मालिंगालाई पछि पार्दै मिचेल स्टार्कले बनाए नयाँ कीर्तिमान

एजेन्सी । टी–२० विश्वकप २०२४ को सुपर आठको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेशलाई पराजित गर्यो । वर्षाले खेल अवरोध गरेपछि

मिचेल स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउने !

एजेन्सी । अष्ट्रेलियाले २०२४ को टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । बिहिबार बिहान बार्बाडोसको केन्सिङ्टन ओभलमा भएको खेलमा अस्ट्रेलियाले

आईपीएल जितेपछि अब सन्यास लिने स्टार्कको संकेत

एजेन्सी । कोलकाता नाइट राइडर्सका स्टार फास्ट बलर मिचेल स्टार्कले आफ्नो करियरसँग जोडिएको ठूलो संकेत दिएका छन् । २४.७५ करोड

आईपीएलको विजेता टोलीले पाउने पुरस्कार भन्दा स्टार्क महँगा

एजेन्सी । १७ औं संस्करणको इन्डिय प्रिमियर लिग (आईपीएल)ले आज नयाँ विजेता पाउँदैछ । आईपीएलको फाइनल खेल आइतबार कोलकाता नाइट

अन्ततः वानखेडेमा चम्किए केकेआरका २४.७५ करोडका बलर

एजेन्सी । ९ खेलमा धेरै रन दिएका आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी कोलकाता नाइट राइडर्स (केकेआर)का लागि १० औं खेलमा

‘मिचेल स्टार्क सुपरस्टार हुन्’

एजेन्सी । आईपीएल २०२४ को चालू सिजनमा खराब प्रदर्शनका कारण लगातार आलोचनाको सामना गरिरहेका आईपीएलका सबैभन्दा महँगा खेलाडी फास्ट बलर

आईपीएल इतिहासकै महँगा खेलाडी मिचेल स्टार्कलाई भारतमा स्वागत

एजेन्सी । आईपीएल २०२४ अघि अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क भारत पुगेका छन् । स्टार्कलाई कोलकाता नाइट राइडर्स (केकेआर)ले लिलामीमा

१ विकेट लिनेबित्तिकै मिचेललाई यस्तो उपलब्धी

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को १८ औं खेलमा अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा भयो । यस खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई