१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोेर्क–वडावन जुम्ला सडक स्तरोन्नति

सुर्खेत। पश्चिम जाजरकोटस्थित मोर्क–वडावन जुम्ला सडक स्तरोन्नति थालिएको छ । छेडा चाँदे–जुम्ला सडकखण्डभित्र अन्तर्गत सडक निर्माण तीव्र बनाइएको हो । पहिलो चरणमा १७ किलोमिटर सडक निर्माण भइरहेको छ । छेडागाड नगरपालिकाको रिटेखोलामा रहेको मोटरेबल पुल पनि निर्माण भइरहेको छ । कच्ची कटानको काम भएपछि हाल स्तरोन्नति सुरु भएको हो ।