© 2023
लुम्बिनी। राष्ट्रिय जनमोर्चाले नेपालको क्षेत्रीय सन्तुलनसहितको विकासका लागि विकेन्द्रित र सन्तुलित विकासको नीति अपनाउनुपर्नेमा जोड दिएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले आज चुनावी घोषणापत्रमा सार्वजनिक गर्दै विकासका दृष्टिकोणले पछाडी परेका जिल्ला र दुर्गमस्थानको विकासमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो । राजमोले