२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिंहदरबारभित्रै राप्रपाले कसरी सरकारलाई छक्यायो ?

काठमाडौं । संवैधानिक राजसंस्था स्थापनाको माग गर्र्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिंहदरबारभित्रै सरकारलाई नराम्रोसँग छक्याइदिएको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै राजतन्त्र पक्षमा नारा लगाएर राप्रपाले चकित बनाइदिएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघिदेखि नै राजसंस्था पुनस्र्थापनाका लागि निषेधित क्षेत्रमा प्रदर्शन गर्ने चेतावनी दिएका थिए ।