© 2023
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य शुरु हुने बताउनुभएको छ । मधेस खेलकुद परिषद्द्वारा जनकपुरधाममा आयोजित ‘नेकोस कप’ राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको शनिवार उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस