© 2023
झापा। अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर–५ मा उम्मेदवारी दिनबाट वञ्चित गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको भनि नेकपा (एमाले)ले खेद व्यक्त गरेको छ । नेकपा (एमाले) झापा क्षेत्र न ५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमले मंगलबार साँझ