२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?
इतिहास रच्दै लायन मिलन थापा मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित

काठमाडौं। लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ को ५४ वर्षको इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ। डिष्ट्रिक्ट ३२५ जे की गभर्नर लायन मिलन थापा आगामी लायन वर्ष २०२५ का लागि मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित भएकी हुन्। निर्वाचनका लागि तोकिएको समयसीमाभित्र थापाको मात्र उम्मेदवारी परेको हुँदा उनी निर्विरोध बन्न पुगेकी