© 2023
ब्रसेल्स। डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले बिहीबार ग्रिनल्यान्डको विषयमा संयुक्त राज्य अमेरिकासँग सुरु भएको प्राविधिक वार्ता ‘धेरै रचनात्मक’ भएको भन्दै आफू थप आशावादी भएको बताउनुभएको छ । रासमुसेनले ब्रसेल्समा युरोपेली सङ्घ (इयु) को बैठकमा पत्रकारहरूसँग भन्नुभयो, “हामीले हिजो वासिङ्टनमा वरिष्ठ आधिकारिक स्तरमा पहिलो बैठक गरेका छौँ । यो धेरै रचनात्मक