२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘बौद्धिक वर्गले पार्टीको नीति निर्माणमा भूमिका निर्वाह गर्नुपर्छ’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले बौद्धिक वर्गले पार्टीको नीति, कार्यक्रम, योजना र आचरण निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ आयोजित कार्यक्रममा उहाँले एमालेलाई अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गरी सहजीकरण गरिदिन बुद्धिजीवी वर्गलाई आग्रह गर्नुभयो