© 2023
काठमाडौँ। मङ्गलबार र बुधवार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा देशका धेरै स्थानमा वर्षा र हिमपात भएपछि प्रभावित भएको जनजीवन आजदेखि सामान्य बनेको छ । वर्षा र हिमपातले ठाउँठाउँमा यातायात आवागन तथा जनजीवन प्रभावित भएको थियो । हिमाली तथा उच्च पहाडी जिल्लाका सडकमा बाक्लो हिउँ पर्दा अवरुद्ध भएको सडक आज