© 2023
विराटनगर। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले स्वच्छ, सुखी र समुत्रत प्रदेश निर्माणको दीर्घकालीन सोचलाई सार्थक बनाउने उद्देश्यसहित बजेट ल्याएको बताउनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री लिंथेपले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु ४० अर्ब ४४ करोड ९८ लाखको