© 2023
काठमाडौं । अङ्ग्रेजी महिनाको अन्तिम सप्ताहान्त नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन् । विधानले आजभन्दा ९ वर्ष पहिले पनि यस मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए । कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने पलेँटी कार्यक्रमका निम्ति गायक विधान पलेँटीका वाद्यवादकसँग अभ्यासमा जुटिरहेका छन्