© 2023
काठमाडौँ: काठमाडौँको शंखरापुर नगरपालिका– ७ साँखुमा माधवनारायण श्री स्वस्थानी, शालीनदी मेलामा आइतबार भक्तजनको घुइँचो लागेको छ । यहाँ पौष शुक्ल पूर्णिमादेखि माघ पूर्णिमासम्म एक महिना मेला लाग्ने गर्छ । आज स्वस्थानी व्रतको समाप्ति हुने दिन हो । यसैगरी, भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा एक महिने कठिन माधवनारायण मेला एवं ब्रत समापन गर्ने

साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालु शनिबार बेलुकी चाँगुनारायणको परदेश यात्रामा निस्केका छन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म श्रीस्वस्थानी माताको ब्रत र पूजा एवं स्वस्थानी कथा श्रवण हुने गर्दछ । यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शालीनदीको दर्शन गरेका छन् ।

काठमाडौँ । काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा रू एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ ।

मेला अवधिभर हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । व्रत बस्नेले महिनाभरि प्रत्येक दिन नुहाइ श्रीस्वस्थानीको पूजा

काठमाडौँ । काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ ।