२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितको ठाउँमा शाहव आलमले टप एण्ड टी-२० सिरिज खेल्ने

काठमाडौं ।अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिजमा ललित राजवंशीको ठाउँमा शाहव आलमले खेल्ने भएका छन् । ललितकी आमाको आइतबार निधन भएसंगै नेपाल क्रीकेट संघले उनको स्थानमा शाहवलाई टोलीमा समावेश गरेको हो । अगस्ट १४ बाट सुरु हुने उक्त सिरिजका लागि क्यानले यसअघि नै सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको