२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईसीसीद्वारा श्रीलंका क्रिकेट बोर्डको निलम्बन फुकुवा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) माथिको निलम्बन फुकुवा गरेको छ । काउन्सिलले आइतबार जारी गरेको विज्ञप्तिमा बोर्डमा अब सरकारको हस्तक्षेप नरहेको बताएको छ । यस्तो अवस्थामा बोर्ड तत्काल प्रभावबाट पुनर्स्थापित हुन्छ । सरकारको हस्तक्षेपपछि आईसीसीले नोभेम्बर–२०२३ मा भएको विश्वकपमा श्रीलंकाको बोर्डलाई निलम्बन गरेको थियो ।

श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ । एसएलसी प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको र